भूल सच्याएर कलङ्क मेट्लान महाप्रसादले ? मौद्रिक नीतिको समीक्षा बजारमैत्री आउँदैछ !
काठमाण्डौ । कार्यकालभरि विवाद, मुद्दा र कलङ्कै कलङ्कको भारी बोकेका राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘असफल कार्यकाल’ चैतमा सकिँदैछ । उनी त्यसअघि नै विदामा बस्नेछन् । कलङ्कै कलङ्कले भरिएको कार्यकाल सकिनुअघि गभर्नर अधिकारीले लगानीकर्ता र आम जनमानसमा राहात अनुभव हुनेगरी मौद्रिक नीतिको समीक्षा लचक गर्न लागेका छन् । राष्ट्रबैंकका केही उच्च अधिकारी र गभर्नरनिकट...