मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, सस्तो ब्याजदरमै लोन पाइने
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले Nepal Land & Housing and Construction Expo २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।यस योजनाअन्तर्गत ग्राहकहरूले Base Rate+ ०.२५ प्रतिशत मात्र को विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन भने घरजग्गाको मूल्याङ्कनको...

