ट्रम्पको चाहना अधुरै, नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
काठमाण्डौ । दक्षिण अफ्रिकाकी वरिष्ठ न्यायविद् नाभनेथेम ‘नाभी’ पिल्लेले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेकी छन्।नर्वेजियन नोबेल समितिले शुक्रबार ओस्लोमा पुरस्कार घोषणा गर्दै पिल्लेलाई शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि सम्मानित गर्ने निर्णय गरेको जनाएको छ।८५ वर्षीया पिल्लेले आफ्नो लामो कानुनी यात्रामा मानवअधिकार, युद्ध...

