ईभी बजार तताउन आउँदै नयाँ ‘नामी बक्स’, नाडा अटो शोमा हुँदै सार्वजनिक
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गरिरहेको नामीले नयाँ मोडल ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी नाडा अटो शो २०२६ लाई लक्षित गर्दै नयाँ नामी बक्स नेपाली बजारमा उतार्ने भएको हो ।सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सले आकर्षक डिजाइन, फराकिलो केबिन, आधुनिक फिचर्स, उपयोगी रेन्ज र फरक रङ संयोजनका कारण छोटो समयमै नेपाली...

