बेइजिङ दुर्घटनापछि चीनमा निजी विमान उडानमा अस्थायी प्रतिबन्ध
काठमाण्डा । चीनको राजधानी बेइजिङमा भएको एक विमान दुर्घटनापछि निजी हल्का विमान (लाइट एयरक्राफ्ट) को उडानमा देशव्यापी अस्थायी प्रतिबन्ध लगाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल टाइम्स का अनुसार मनोरञ्जनात्मक उडानलाई लक्षित गर्दै “हवाई क्षेत्र नियन्त्रण आदेश” जारी गरिएको हो।

