एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको आधार बनाउने संकल्पसहित पाँचौँ युवा उद्यमशीलता सम्मेलन सम्पन्न
काठमाण्डौ । एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ।नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि...

