बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई, क्षेत्रको सुधार र विस्तारमा सहकार्यको प्रतिबद्धता
काठमाण्डौ । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको बीमा क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि नियामक निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।संघका अध्यक्षसहित आबद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षसँग...

