नेपाल एसबीआईको नाफा ५५ करोड नाघ्यो, वितरणयोग्य नाफा १ अर्ब ६० करोड
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १०.१० प्रतिशतले बढाएको छ। खुद ब्याज आम्दानी घटे पनि सम्भावित नोक्सानीबापतको खर्चमा आएको कमी तथा शुल्क र ट्रेडिङ आम्दानीमा भएको सुधारले बैंकको नाफा बढाउन सहयोग गरेको हो।बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ५५ करोड २२ लाख १५...

