भू-उपयोग क्षेत्रको वर्गीकरण गर्ने म्याद थप गरिदिन जग्गा तथा आवास विकास महासंघको आग्रह
काठमाण्डौ । नेपाल जग्गा तथा आवास विकास महासंघले भूउपयोग क्षेत्रको वर्गीकरण गर्ने म्याद थप गरिदिन सरकारसँग आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । महासंघले सरकारले तोकेबमोजिम १ वर्षभित्रसम्म प्रायजसो स्थानीय पालिकाहरुले वर्गीकरणको कार्य सम्पन्न गर्न नसकेका कारण ती पालिकाहरुमा सबै प्रकृतिका कित्ताकाट सम्बन्धी कार्यहरु ठप्प भएकाले...