एनसीएचएलले E-FIT कार्ड सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया गर्यो
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्ना E-FIT Card Services मा आबद्ध बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।अन्तरक्रियामा सदस्य संस्थाबीचको सहकार्य थप सुदृढ बनाउने, सेवा सञ्चालनसम्बन्धी आवश्यकताबारे अद्यावधिक जानकारी...

