खानेपानी संस्थानको १९८ पदको विज्ञापन रद्द, आवेदकको परीक्षा शुल्क फिर्ता हुने
काठमाण्डौ । नेपाल खानेपानी संस्थानले खुला, आन्तरिक तथा बढुवा प्रतियोगितामार्फत पदपूर्तिका लागि यसअघि प्रकाशित १९८ पदका विज्ञापन रद्द गरेको छ।संस्थानले गोरखापत्रमा २०८३ वैशाख ६ गते प्रकाशित गरेको विज्ञापनअनुसार विभिन्न पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको थियो। उक्त विज्ञापन लोक सेवा आयोगको सहमतिमा पदपूर्ति समितिको निर्णयअनुसार प्रकाशित गरिएको थियो।तर,...

