सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी आरोपमा दुई जना पक्राउ
काठमाण्डौ । कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो।सीआईबीका अनुसार जालिम सिंह महतोको...

