असारमा महँगीको झट्का : उपभोक्ता मुद्रास्फीति ५.१४%, थोक मूल्यवृद्धि ६.६७% पुग्यो
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिनामा बजार महँगी एकाएक चर्किएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको छ।अघिल्लो वर्षको असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत मात्र थियो। अर्थात् वस्तु तथा सेवाको मूल्य दोब्बर भएको होइन, मूल्यवृद्धिको दर एक वर्षमै दोब्बरभन्दा बढी भएको हो।गत आर्थिक...

