नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषित
काठमाडौ। सरकारले सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। राजधानीको नयाँ बानेश्वर बुद्धनगरको सहकारीलाई भूमि व्यवस्था,सहरी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो। लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेकाले कानुनबमोजिम समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ। गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको...