माग सम्बोधन नभए निर्णायक आन्दोलनमा जाने शिक्षक महासङ्घको चेतावनी
काठमाण्डौ । नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका माग तत्काल सम्बोधन नगरे देशव्यापी सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ।महासङ्घले शिक्षक–कर्मचारीका सेवा सुविधा, पेसागत स्थायित्व र ट्रेड युनियन अधिकारप्रति सरकार संवेदनशील नदेखिएको आरोप लगाउँदै आगामी साउन १६ र १७ गते काठमाडौंमा हुने तेस्रो राष्ट्रिय परिषद् बैठकबाट निर्णायक आन्दोलनको खाका सार्वजनिक...

