सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण
काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाण्डौमा अनशनरत सामूहिक सत्याग्रहरुहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिगत १० दिनदेखि काठमाण्डौस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनशन बसिरहेका सामुहिक सत्याग्रह सत्याग्रहीहरुको माग सम्बोधन गर्न सरकारको...