आईतवार, भाद्र २३,२०८१ 09:24:37
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:24:37
IME remit
Global IME Bank Limited

सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण

Hyundai Nepal
सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाण्डौमा अनशनरत सामूहिक सत्याग्रहरुहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिगत १० दिनदेखि काठमाण्डौस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनशन बसिरहेका सामुहिक सत्याग्रह सत्याग्रहीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।  

महासंघले सत्याग्रहीको माग र शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता र समर्थन रहेको पनि बताएको छ । सत्याग्रहीहरु स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न देउ भन्ने नाराका साथ १८ बुँदे माग राखेर विगत १० दिनदेखि आमरण अनशन बसिरहेका छन् । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उनीहरुको आन्दोलनप्रति सरकारले वेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

महासंघले आन्दोलनकारीका मागप्रति राज्य समयमै गम्भीर बन्दै आपसी सहमतिको आधारमा मागको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । साथै समयमै माग सम्बोधनगरी अनशनकारीको जीवन रक्षा गर्न सरकारसँग अनुरोध गरिएको छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X