प्रधानमन्त्री शाह आज तयारी पोशाक उद्योगका समस्या सामाधानकालागि व्यवसायीसँग छलफल गर्दै
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झालगायत सहभागी हुने...

