महावीर पुनले ल्याएको अध्यादेशविरुद्ध नास्टका कर्मचारी आन्दोलित, तत्काल खारेजीको माग
काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू सरकारले ल्याएको नयाँ अध्यादेश तथा नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन्।सरोकारवालासँग पर्याप्त छलफल नगरी संस्थासम्बन्धी कानुनी व्यवस्था परिवर्तन गरिएको भन्दै कर्मचारीहरूले शुक्रबार नास्ट परिसरमा विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा सहभागी कर्मचारीहरूले विज्ञान, प्रविधि तथा...

