नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि साना सवारीका लागि आंशिक खुला
काठमाण्डौ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिएर परीक्षण हुँदै आएको सुरुङमार्ग अब चारपाङ्ग्रे साना सवारीसाधन—कार, जिप र भ्यान—का लागि खुला गरिएको सडक विभागले जनाएको छ।सडक विभागका महानिर्देशक डा। विजय जैसीका अनुसार सुरुङमार्ग अझै परीक्षणकै चरणमा रहेकाले हाल सीमित समय र...

