नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात प्रभावित
काठमाण्डौं । निरन्तर वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रुपमा अवरुद्द भएको छ । तुइन खोला र पानीधार क्षेत्रमा ढुङ्गासहित पहिरो खस्दा सडकमा सवारी आवागमन प्रभावित भएको छ र केही समयका लागि यात्रुहरूले कठिनाइ भोग्नुपरेको छ।

