नेशनल साईबर ओलम्पियाड–२०८१ +२ संस्करण सम्पन्न
काठमाण्डौ । नेशनल साईबर ओलम्पियाड– २०८१ कों +२ संस्करणको पहिलो प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । ं२ संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गतेदेखि काठमाण्डौमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भएको थियो । फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमामण्डौमा फागुन १५ गते...