नेपाली स्टार्टअप nchat ले ल्यायो AI Builder, कोडिङबिना आफ्नै App बनाउन सकिने
काठमाण्डौ । नेपाली प्रविधि कम्पनी nchat लेप्रयोगकर्तालाई कोडिङ तथाप्राविधिक ज्ञानबिना आफ्नै डिजिटलएप तथा mini app निर्माणगर्न सक्ने AI Builder सुविधाअघि सारेको छ।nchat का अनुसार AI Builder मार्फत व्यवसाय, विद्यार्थी, startup तथा विभिन्न संस्थाले आफ्नो आवश्यकताअनुसार digital solution निर्माण गर्न सक्नेछन्। यसको उद्देश्य सामान्य प्रयोगकर्तालाई पनि आफ्नो idea लाई digital product मा रूपान्तरण गर्न सहज बनाउनु हो।nchat को platform मा...

