अदालतमा राजस्व चुहावटको मुद्दा, कर दिवसमा एनसीएमलाई सम्मान
काठमाण्डौ । राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ (एनसीएम) प्रकरणमा भ्याट र आयकर छलीको आरोप लगाउँदै बिगो र जरिवानासहित १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँभन्दा बढी मागदाबी गरेको छ। त्यही एनसीएमलाई आन्तरिक राजस्व कार्यालय कोटेश्वरले राष्ट्रिय कर दिवस तथा कर सप्ताह-२०८३ मा सेवा व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मान गरेको छ। आयकर दाखिलाबापत सम्मान दिइएको...

