भइरहेकै बायोमेट्रिक यन्त्रसँग पेरोल जोड्ने दाबीसहित 'नेपाल HRM' सार्वजनिक
काठमाण्डौ । व्यवसायसँग भइरहेकै बायोमेट्रिक हाजिरी यन्त्रलाई सिधै तलब प्रणालीसँग जोड्ने दाबीसहित नेपाली HR तथा पेरोल सफ्टवेयर नेपाल HRM आधिकारिक रूपमा सार्वजनिक भएको छ। नयाँ हार्डवेयरमा लगानी नगरी हाजिरीदेखि तलबसम्म स्वचालन गर्ने यो प्रणाली १० जनासम्म कर्मचारी भएका व्यवसायका लागि पूरै निःशुल्क रहेको कम्पनीले जनाएको छ ।नयाँ लगानी बिनै स्वचालनकम्पनीका अनुसार, नेपाल HRM...

