बीमा पोलिसी सरेण्डरदर १६.४३% ले घट्यो, नविकरण नभएको बीमालेख रकम भने रु.३७.५५ अर्ब
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम हुँदै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ८ महिनासम्ममा ५९ हजार ७९६ वटा बीमा पोलिसी सरेण्डर भएका छन् । यो सरेण्डर भएको पोलिसी संख्या गत आवको सोही आवको तुलनामा १६.४३ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुबाट ७१ हजार ५५४ वटा पोलिसी समर्पण भएका थिए । प्राधिकरणका अनुसार सो अवधिसम्म कुल ९...

