आईतवार, पुष ७,२०८१ 12:27:03
IME remit
  • आईतवार, पुष ७,२०८१ 12:27:03
रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा होः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा होः प्रधानमन्त्री दाहाल

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने बताएका छन्। बुधबार बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  भेटमा...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने
ECONOMY& POLITICS

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए ।  नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग...

विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ
ECONOMY& POLITICS

विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ

काठमाण्डौ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।  तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग...

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट
TOURISM

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

काठमाण्डौ । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।  काठमाण्डौमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको...

वैदेशिक लगानी भित्राउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्मेलनमा भयो सम्झौता
CORPORATE

वैदेशिक लगानी भित्राउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्मेलनमा भयो सम्झौता

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुपबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ।सम्झौतामा एमएवीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट...

लगानी सम्मेलनको पहिलो दिन भए दुई सम्झौता
ECONOMY& POLITICS

लगानी सम्मेलनको पहिलो दिन भए दुई सम्झौता

काठमाण्डौ । तेस्रो लगानी सम्मेलनमा दुईवटा सम्झौता भएका छन् । लगानी बोर्डले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटनमै दुई सम्झौता भएको हो ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रिज अपफ मलेसिया (एनआईसीसी)बीच ब्यापार र लगानी प्रबर्द्धनका लागि सम्झौता भएको हो ।  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् ९ वटा कानुनमा गरिएको संशोधनले कानुनी सुधारमा नेपालको प्रतिबद्धताको प्रमाण दिएको बताएका छन् । राजधानीमा सुरू भएको लगानी सम्मेलनका क्रममा उनले सुधारप्रति नेपालको दृढ प्रतिबद्धताको प्रमाण दिने बताएका हुन् ।मन्त्री पुनले यो काम नेपालको निजी क्षेत्रको परामर्शमा गरिएको पनि बताए । नेपालले कानुनी र नियामकीय सुधार र...

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य: चेम्बर अध्यक्ष अग्रवाल
ECONOMY& POLITICS

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य: चेम्बर अध्यक्ष अग्रवाल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट’को उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् ।  तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटन सत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्धेश्य रहेको बताएका हुन् । उनले आफूहरुको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आएकामा...

'धेरै अमेरिकी कम्पनीले ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन्'
ECONOMY& POLITICS

'धेरै अमेरिकी कम्पनीले ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन्'

काठमाण्डौ । अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका कश्पयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग भेटेका हुन् । उनले धेरै अमेरिकी...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.