अन्यौलको परिस्थिति अन्त्य नभएसम्म सेयर कारोबार स्थगन गर्न लगानीकर्ताको माग
काठमाण्डौ । लगानीकर्ता संगठन, नेपाल इन्भेष्टर्स फोरमले जेनजी पुस्ताले गरेको विरोध प्रदर्शन अन्त्य नभएसम्मका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगन गर्न माग गरेको छ । फोरमले आज एक विज्ञपती जारी गर्दै पूँजीबजार नियामक समक्ष यस्तो माग गरेको हो ।