‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५’ फागुन १५ गतेबाट हुने
काठमाण्डौ । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो (८ औं संस्करण) नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बिटुबी इभेन्ट फागुन १५ गतेदेखि १७ गतेसम्म (२७ फेब्रुअरी देखि १ मार्च २०२५) काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ ।यस वर्ष, चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरू ल्याइँदैछ । नेपाल मेडिकल एण्ड ल्याब शो...