आईतवार, फाल्गुन ११,२०८१ 02:46:56
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:46:56
निक्षेप संकलन उपकरणमार्फत् बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
NEPAL RASTRA BANK

निक्षेप संकलन उपकरणमार्फत् बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट मंगलबार फेरि ३० अर्ब रुपैयाँ उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीबाट उक्त रकम उठाउन लागेको हो ।

अनलाइन ठगीको जोखिम कायमै, वित्तीय कारोबार गर्दा सजगता अपनाऔं : राष्ट्र बैंक
NEPAL RASTRA BANK

अनलाइन ठगीको जोखिम कायमै, वित्तीय कारोबार गर्दा सजगता अपनाऔं : राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन पुन सचेत गराएको छ।वित्तीय चेतनाका लागि मंगलबार सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोबार गर्न आग्रह गरेको छ ।

५ अर्ब ४९ करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल सोमबार
NEPAL RASTRA BANK

५ अर्ब ४९ करोडको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल सोमबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ अर्ब ४९ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ  ।  यसका साथै केन्द्रीय बैंकले थप ५ अर्ब रुपैयाँ उठाउने भएको छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.