अब भिजिट भिसामा जुनसुकै देश जान अनलाईबाटै आवेदन दिन मिल्ने
काठमाण्डौ । नेपाली युवाहरुले नेपालकै पहिलो अनलाईन भिसा एप्लिकेसन पोर्टल सञ्चालनमा ल्याएका छन् । ट्राभल ब्यावसायमा झण्डै एक दशक यता निरन्तर क्रियाशिल यूवा उद्यमीहरुले भिसा आवेदनका लागि अनलाईन पोर्टल निर्माण गरि सञ्चालनमा ल्याएका हुन् । नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि www.nepextravels.com को वेभसाईटमा गएर भिसा आवेदन दिन सकिन्छ । ‘नेपालबाट कुनै पनि देश जानका...