यो साता नेप्सेमा ‘सिमेट्रिकल प्याटर्न’को ‘लोअर ट्रेन्डलाइन’ ब्रेकडाउन, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७३५ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८२.२९ को विन्दु्मा बन्द भयो । यस हिसाबले समग्रमा यो साता ५२ अंकले बजार घट्यो । यो साता पाँच दिन कारोबारमा २८ अर्ब ६९ करोड कारोबार भयो । अघिल्लो साता ५ दिनको कारोबारमा ४४ अर्ब ४९ करोडबराबरको कारोबार भएको थियो । यस...