छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा
काठमाण्डौ । जेरोनावेलनेस प्रालिले उत्पादन गरेको विभिन्न सौन्दर्य उत्पादन आजदेखि नेपाली बजारमा आएका छन्।जेरोनाले छालाको सुरक्षालाई मध्यनजर गर्दै तयार पारेको १० प्रकारका उत्पादन जेरोनाडर्मा ब्राण्डमा आजदेखि नेपाली बजारमा आएका हुन्।जेरोनाले छालाको सुरक्षाको लागिउच्चस्तरीय प्रविधिको प्रयोग गरि यी सामग्री तयार पारेको जनाएको छ।कम्पनीले बजारमा ल्याएका उत्पादनमा सन...