मंगलवार, भाद्र ३०,२०८३ 10:17:29
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 10:17:29
Bizshala
Global IME Bank Limited

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा
New Office

काठमाण्डौ । जेरोनावेलनेस प्रालिले उत्पादन गरेको विभिन्न सौन्दर्य उत्पादन आजदेखि नेपाली बजारमा आएका छन्।जेरोनाले छालाको सुरक्षालाई मध्यनजर गर्दै तयार पारेको १० प्रकारका उत्पादन जेरोनाडर्मा ब्राण्डमा आजदेखि नेपाली बजारमा आएका हुन्।

जेरोनाले छालाको सुरक्षाको लागिउच्चस्तरीय प्रविधिको प्रयोग गरि यी सामग्री तयार पारेको जनाएको छ।कम्पनीले बजारमा ल्याएका उत्पादनमा सन सेडनामको सनस्क्रिन, एचवाई सेरम नामको हायलोरोनिक सेरम, हाइड्रा नामक मोइस्चराइजीङ लोसन, वा शसीनामको भिटामिनसी फेसवाश तथा ईभ ग्रुमनामको नाइट क्रिम रहेका छन्।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, सन शेड नामको सनस्क्रिन एसपीएफ फिफ्टी जेल, सेरोमिनसी नामको भिटामिन सीफेस सेरम, हाइड्रा सफ्टनामको क्लिन्जर, वाशग्लोनामको ग्लोईङ फेसवास, र ग्रुमनामको डे क्रिम रहेका छन्।

कम्पनीले सन सेडनामको सनस्क्रिन ६० ग्राममा,  एचवाई सेरम नामको हायलो रोनिक सेरम ३० एमएलमा, हाइड्रा नामक मोइस्चराइजीङ लोसन १०० ग्राममा, वाशसी नामको भिटामिन सीफेस वाश ६० ग्राममा तथा ईभ ग्रुमनामको नाइटक्रिम ५० ग्राममा ल्याएको छ।त्यस्तै, सनशेड नामको सनस्क्रिन एसपीएफ फिफ्टीजेल ६० ग्राममा, सेरोमिनसी नामको भिटामिन सीफेससेरम ३० एमएलमा, हाइड्रा सफ्ट नामको क्लिन्जर १०० एमएलमा, वा शग्लोनामको ग्लोईङफेसवास ६० ग्राममा, र ग्रुमनामको डे क्रिम ५० ग्राममा ल्याएको छ।

Muktinath Bikas Bank Limited

कम्पनीका सञ्चालक दुर्गाराज श्रेष्ठका अनुसार जेरोना नेपाली कम्पनी भएपनि यी उत्पादनहरु भारतको गुजरातमा उच्च प्रविधिको प्रयोग गरि तयार पारिएको हो। यी उत्पादन छालाको सुरक्षाको लागि उत्तम  हुने र अन्य उत्पादनको तुलनामा यी सामग्री उत्कृष्ट हुने उनको भनाई छ।यी उत्पादनहरु नजिकका सौदर्य स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.