एनआई ३१ नामक खुलामुखी योजना बाँडफाँड
काठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजना बाँडफाँड भएको छ । साउन ३० गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको प्रति इकाई अंकित मूल्य रु.१० का दरको दुई करोड पचास लाख इकाई मध्ये प्रथम चरणमा निष्काशन...