अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियन खारेज, सरकारको निर्णयविरुद्ध कर्मचारी संगठनको आन्दोलन चेतावनी
काठमाण्डौं । सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय गरेको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’मार्फत यस्तो व्यवस्था लागू गरिएको हो।

