जानकीको हरेक १०० रुपैयाँ कर्जामध्ये झन्डै ६३ रुपैयाँ निष्क्रिय, प्रभुको खराब कर्जा दर एक वर्षमै अढाइ गुणा
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका पहिलो त्रैमासिक विवरणले कर्जा असुलीको दबाब संस्थापिच्छे निकै फरक रहेको देखाएका छन्। फाइनान्स कम्पनीमध्ये जानकीको खराब कर्जा दर एक वर्षमा थप बढेको छ भने पोखरा फाइनान्सको दर झन्डै आधा भएको छ। विकास बैंकतर्फ नारायणीको दर घटेको छ, तर तुलना गरिएका १६ विकास बैंकमध्ये अझै सबैभन्दा उच्च छ। वाणिज्य बैंकतर्फ भने प्रभु, एनआईसी एशिया, नेपाल...

