रसुवागढी बाढीको असर नेप्सेमा, हाइड्रो र निर्जीवन बीमा समूहमा पहिरो
काठमाण्डौ । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीको असर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत् तथा निर्जीवन बीमा समूहका कम्पनीको सेयर कारोबारमा देखिएको छ । बाढीका कारण प्रभावित आयोजनासँग सम्बन्धित कम्पनी तथा बीमा क्षेत्रमा लगानीकर्ताको चासो बढ्दा यी दुई समूह दबाबमा परेका हुन् ।बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् आयोजना र त्रिशूली–३ ‘ए’...

