पोखरा फाइनान्सका ग्राहकलाई स्काइवाक टिकटमा १५ प्रतिशत छुट
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्।ग्राहक सुविधा विस्तार गर्ने उद्देश्यले पोखरा फाइनान्स र वन्डर्स नेपाल प्रालिअन्तर्गत सञ्चालित स्काइवाकबीच सम्झौता भएको हो। सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।फाइनान्सले...

