पोखरा–दुबई हवाई सम्पर्कले खोल्नेछ पर्यटन र व्यापारको नयाँ ढोका
काठमाण्डौ । पोखरा–दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका पर्यटन तथा निजी क्षेत्रका प्रतिनिधि र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।छलफलमा सहभागी व्यवसायीहरूले पोखरालाई दुबईजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग नियमित रूपमा जोड्न सके पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको...

