प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीचको अन्तर बैंक सेवा सुरु
काठमाण्डौ। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तर बैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ। यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैङ्किङ वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ। अब दुबै बैंकका ग्राहकहरुले यस सेवाको...