कांग्रेस विभाजनको अन्तिम डिलमा, अब चमत्कारले मात्रै जोगाउँछ : खड्का’
काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अत्यन्त संवेदनशील मोडमा पुगेको बताएका छन्। कुनै असाधारण परिस्थिति नबने कांग्रेस विभाजनको डिलमा पुगेको उनको भनाइ छ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले पार्टीभित्र विकसित पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी...

