चीनले बनायो पखेटाबिनै आकाशमा उड्ने कार, पहिलो परीक्षण उडान सफल
काठमाण्डौ । चीनले पखेटाबिनै आकाशमा उड्न सक्ने कारको सफल परीक्षण गरेको छ। व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना देखाउने गरी विकास गरिएको उक्त उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको हो।चीनको मध्यभागमा पर्ने हुनान प्रान्तको चाङ्सा सहरमा शनिबार पखेटाविहीन उड्ने कारको प्रोटोटाइपले पहिलोपटक सफल उडान भरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।परम्परागत...

