पाँच वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी पुर्याउने सरकारको लक्ष्य
काठमाण्डौ । सरकारले आगामी पाँच वर्षभित्र देशका शतप्रतिशत नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ।बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले हाल देशभर करिब ९७ प्रतिशत नागरिकसम्म खानेपानीको कभरेज पुगे पनि प्रशोधित तथा सुरक्षित खानेपानीको पहुँच भने करिब ३० प्रतिशतमा सीमित...

