सोमबार, श्रावण १८,२०८३ 11:23:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:23:49
वर्षा–पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, कोशी–बागमती–गण्डकीका सडक खण्ड अवरुद्ध
NEWS

वर्षा–पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, कोशी–बागमती–गण्डकीका सडक खण्ड अवरुद्ध

काठमाण्डौ । देशभर लगातार भइरहेको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित बनेको छ।सडक विभागले सार्वजनिक गरेको पछिल्लो अवस्थाअनुसार आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य सडक खण्डमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ।

अविरल वर्षापछि बाढी र पहिरोको असरः देशका प्रमुख राजमार्गमा यातायात प्रभावित
NEWS

अविरल वर्षापछि बाढी र पहिरोको असरः देशका प्रमुख राजमार्गमा यातायात प्रभावित

काठमाण्डौ । देशका विभिन्न भागमा केही दिनयता जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ।  सडक क्षति, पहिरो र सम्भावित जोखिमका कारण कतिपय सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ भने केही स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.