वैशाखमा पेट्रोलियम खपतमा उल्लेख्य गिरावट, सरकारी नीति र आर्थिक सुस्तता प्रमुख कारण
काठमाण्डौं । चैत महिनाको तुलनामा वैशाखमा नेपालमा पेट्रोलियम पदार्थको खपत उल्लेख्य रूपमा घटेको छ। ऊर्जा उपभोगमा आएको यो गिरावटलाई नीतिगत परिवर्तन, आर्थिक गतिविधिको सुस्तता तथा निर्माण–औद्योगिक क्षेत्रको कमजोर प्रदर्शनसँग जोडेर हेर्न थालिएको छ।

