ग्यास अभाव टार्न वैकल्पिक रुट सक्रिय, तीन दिनमै ८७ हजार सिलिन्डर काठमाडौं भित्रिए
काठमाण्डौ । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक आपूर्ति व्यवस्था तीव्र पारिएको छ।नेपाल आयल निगमका अनुसार काठमाडौंमा बिक्री हुने ग्यासका खाली सिलिन्डर तराईका विभिन्न जिल्लामा रहेका उद्योगमा पुर्याएर रिफिल गरी पुनः काठमाडौं ल्याउने व्यवस्था मिलाइएको हो।यसरी पछिल्ला तीन दिनमा मात्रै...

