आईतवार, चैत्र ३१,२०८१ 09:38:14
IME remit
  • आईतवार, चैत्र ३१,२०८१ 09:38:15
पञ्चकन्या समूहद्वारा रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना
CORPORATE

पञ्चकन्या समूहद्वारा रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाण्डौ । पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ ।  यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने...

पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न
CORPORATE

पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ । पञ्चकन्या ग्रुपले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपले आफ्नो ५२ औं वार्षिकोत्सवका अवसरमा भदौ १२ गते गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरेको हो । उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.