भारतीय पर्यटक आकर्षित गर्न हवाई सहकार्य विस्तारको पहल
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले भारतीय पर्यटकको आगमन बढाउन हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार र पर्यटन क्षेत्रमा सहकार्य आवश्यक रहेको बताएका छन्।नयाँदिल्लीमा भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँगको शिष्टाचार भेटमा पौडेलले उड्डयन क्षेत्रको विकास र द्विपक्षीय सहकार्य विस्तारबारे छलफल...

