पशुपतिनगर सीमामा कडाइ, साउनयता साढे १६ लाखका सामान र चौपाया बरामद
काठमाण्डौ । इलामको पशुपतिनगर क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान तथा चौपाया बरामद गरेको छ। साउनदेखि मंसिर ९ गतेसम्म सूर्योदय नगरपालिकाका सात स्थानमा गरिएको कारबाहीबाट ती सामान नियन्त्रणमा लिइएको हो।पशुपतिनगरस्थित सीमा सुरक्षा गुल्मका अनुसार बरामद सामग्रीमा १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २०...

